जो जहाँ छौं त्यहींबाट जे सक्छौं सहयोग गरौं

जो जहाँ छौं त्यहींबाट जे सक्छौं सहयोग गरौं

आज फाया नेपालको टोली भुकम्प प्रभावित क्षेत्रमा आफुले सक्ने सहयोग गर्नका लागी धादिगं जिल्लाका लागी १२ बजे धनगढीबाट हिंड्दै छ । पहिलो चरणमा केही त्रिपाल,चिउरा,चाउचाउ र पानी शुद्ध पार्ने पिउस सहित हाम्रो टोली त्यता तिर जाँदै छ । सवैबाट सहयोगको अपेक्षा गरेका छौं । हामी त्यहाँ अवस्थाको अवलोकन पश्चात जे गर्न सक्छौं त्यसको जानकारी गराउने छौं ।

"TOGETHER FOR PROSPERITY"

© 2021 Forum for Awareness and Youth Activity (FAYA), Nepal, | All Rights Reserved